Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 4.8K
    Shares

    • images
    बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
    images

    झापा : झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

    प्रहरीकाअनुसार पूर्व(पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे १ बजे ठक्कर दिएको थियो।

    बसको ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए। बस र चालक मोरङ उर्लाबारी नगरपालिका-७ का ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १७:३०:२७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij