Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोना अपडेट : देशभर थप २ हजार ६५ जनामा संक्रमण पुष्टि , २५ को मृत्यु

कोरोना अपडेट : देशभर थप २ हजार ६५ जनामा संक्रमण पुष्टि , २५ को मृत्यु


  • 3.8K
    Shares

    • images
    कोरोना अपडेट : देशभर थप २ हजार ६५  जनामा संक्रमण पुष्टि , २५ को मृत्यु
    images

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको छ ।

     

    पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ३३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १६:२५:२२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij