Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

आजदेखि प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको यी कम्पनीको संस्थापक शेयर बिक्रिमा

आजदेखि प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको यी कम्पनीको संस्थापक शेयर बिक्रिमा


  • 7.1K
    Shares

    आजदेखि प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको यी कम्पनीको संस्थापक शेयर बिक्रिमा
    images

    काठमाडौं । आजदेखि प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंक, नेशनल लाइफ, नेपाल ग्रामिण विकास र प्राइम कमर्सियल बैकको संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

    प्रभु बैंकका प्रतिकित्ता १ सय ८५ रुपैयाँ मुल्य अंकितका ५० हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४ सय ३७ रुपैयाँ मुल्य अंकित दरका ५० हजार कित्ता संस्थापक शेयर, नेपाल ग्रामिण विकास लघुवित्तका प्रतिकित्ता ४ सय ५५ रुपैया अंकित दरका ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता २ सय ८ रुपैयाँ अंकित दरका ७० हजार कित्ता संस्थापक शेयर भदौ २५ गते सम्मका लागि बिक्रिमा ल्याएको हो ।

    यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - ११:३५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij