Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा युवकको मृत्यु

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा युवकको मृत्यु


  • 3.5K
    Shares

    • images
    रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा युवकको मृत्यु
    images

    काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–६, सम्झनाचोकमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

    स्कुटर चालक बाँकेको कोहलपुर नगरपालिका–११ का २७ वर्षीय मुक्तिराम सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

    ना६ख ६८१७ नम्बरको ट्रक रोकिराखेको अवस्थामा गए राति करिब १२ बजे भे९प ७८५२ नम्बरको स्कुटर पछाडिपट्टि ठोक्किएको थियो । ट्रक चालकलाई प्रहरीचौकी सम्झनाचोकले नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - ११:०१:०७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij