Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

दोहोरो अंकले बढ्यो नेप्से : यी हुन् बिहिबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी, १३ अर्ब ४२ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से : यी हुन् बिहिबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी, १३ अर्ब ४२ करोडको कारोबार


  • 5.7K
    Shares

    दोहोरो अंकले बढ्यो नेप्से : यी हुन् बिहिबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी, १३ अर्ब ४२ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।   

    त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएका थियो । आज कारोबार भएका आठ समूह घटेका छन् भने अन्य समूह बढेका छन् । 

    नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था, खानीखोला हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रिलायन्स फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, माउन्टेन इनर्जी नेपाल र सिनर्जी पावर कम्पनी रहेका छन् । 

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ ।             

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १६:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij