Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

काठमाडौं उपत्यकामा थपिए २३८ कोरोना संक्रमित, १०० महिला र १३८ पुरुष

काठमाडौं उपत्यकामा थपिए २३८ कोरोना संक्रमित, १०० महिला र १३८ पुरुष


  • 6.6K
    Shares

    काठमाडौं उपत्यकामा थपिए २३८ कोरोना संक्रमित, १००  महिला र १३८  पुरुष
    images

    काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ गरी जम्मा  २३८ जना संक्रमित थपिएका छन् । जसमा १०० जना महिला र १३८ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १६:४०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij