Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

२६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ

२६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ


  • 4.1K
    Shares

    • images
    २६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ
    images

    बर्दिया । प्रहरीले २६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १४:००:२८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij