२०८२ माघ ८ गते बिहिवार
काठमाडौं- कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटनामा परेको छ। काठमाडौंको रवि भवनमा निलो माइक्रो दुर्घटना कलंकी प्रहरीले जनाएको छ।
कलंकीबाट रत्नपार्क आउँदै गरेको बा१ज ६४०३ नम्बरको निलो माइक्रो दुर्घटना परे पनि घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीको भनाइ छ।
अरु अपडेडट आउन बाकि :
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij