Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

लामो खुट्टा भएकी किशोरीले बनाइन् विश्व रेकर्ड

लामो खुट्टा भएकी किशोरीले बनाइन् विश्व रेकर्ड


  • 9.4K
    Shares

    • images
    लामो खुट्टा भएकी किशोरीले बनाइन् विश्व रेकर्ड
    images

    लामो खुट्टा भएकी टेक्ससकी म्याकि कुरिनले दुईवटा विश्व रेकर्ड बनाएकी छन्।

    १७ वर्षकी कुरिनले सबैभन्दा लामो खुट्टा भएको महिलाको रेकर्ड तोड्दै नयाँ गिनिस रेकर्ड राख्न सफल भएकी हुन्।

    यस्तै उनले विश्वकै लामो खुट्टा भएको किशोरीको गिनिस रेकर्ड पनि राख्न सफल भएकी छिन्।

    उनको खुट्टा ५३ इन्चको छ। उनको उचाई भने ६ फुट १० इन्च हो। खुट्टा लामो भएर चर्चा पाएकी कुरिनको टिकटकमा १७ लाख फलोवर छन्।

    यस्तै इन्स्टाग्राममा उनलाई ५० हजारले फलो गरेका छन्।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - २१:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij