Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बनेपामा पनि डिशहोमको फाइबर नेट, यी ठाउँमा पुग्यो सेवा

बनेपामा पनि डिशहोमको फाइबर नेट, यी ठाउँमा पुग्यो सेवा


  • 6.4K
    Shares

    बनेपामा पनि डिशहोमको फाइबर नेट, यी ठाउँमा पुग्यो सेवा

    काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ। आक्रामक रुपमा बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो ।

    काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

    छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार गर्ने कम्पनीको योजना छ ।

    डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि:शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १६:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij