Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एक युवतीले प्रेमीलाई देखाउन गरिन् कुकुरसँग विहे

एक युवतीले प्रेमीलाई देखाउन गरिन् कुकुरसँग विहे


  • 9.2K
    Shares

    • images
    एक युवतीले प्रेमीलाई देखाउन गरिन् कुकुरसँग विहे
    images

    विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सबै मानिसहरुले विवाहको पललाई  अविस्मरणीय बनाउन चाहान्छन् ।

    विवाहमा विभिन्न गिफ्टहरु दिने गरिन्छ । तर, कहिलेकाँही भने पर्फेक्ट कपल बन्नु अगाडि नै सम्बन्ध बिच्छेद भईदिन्छ । त्यसपछि कतिपय प्रेमी प्रेमीका पागल जस्तै हुन्छन् र अनौठो हर्कत पनि गर्छन् ।

    यस्तै एउटा घटना अर्जेन्टिनी युवतीको साथमा पनि भयो । उनको विवाहको एक दिन अगाडि उनको प्रेमीसँग सम्बन्ध बिच्छेद भयो ।

    त्यसैले उनले आफ्नै कुकुरसँग त्यहि साइतमा विवाह गर्ने ठानिन् । उनले एक होटलमा उक्त साइतमै आफ्नै घरको कुकुरसँग विवाह गरिन् ।– एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - २१:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij