Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली काठमाडाैं आइपुगे

अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली काठमाडाैं आइपुगे

  • 6.1K
    Shares

    अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली काठमाडाैं आइपुगे

    अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली स्वदेश आइपुगेका छन् । 

    कतार एयरवेजकाे विमानमार्फत् उनीहरू आज बिहान नेपाल आइपुगेका हुन् ।

    गए राति ११ बजे जजिरा एयरमाफर्त कुवेतबाट थप ८७ जना नेपाली काठमाण्डौं आइपुगेका थिए ।

    यसै गरी मंगलबार बिहान जजिरा एयरलाइन्सकाे विमानमार्फत ११८ जना नेपाली नागरिक काठमाडाैं अवतरण गरेका थिए ।

    हालसम्म २९५ नेपाली स्वदेश फर्किएका छन् । अन्य नेपालीलाई पनि ल्याउने तयारी भइरहेकाे छ ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १०:४८:४४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij