२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij