Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

एमालेको स्थायी कमिटी बैठक आज बस्दै


  • 5.4K
    Shares

    एमालेको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

    स्थायी कमिटी बैठक मंगलवार बिहान ११ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    सरकारले सोमवारदेखि संसदको चालु अधिवेशन अन्त्य गरेसँगै फेरिएको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १०:३२:२५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij