Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतिबन्धित भारतीय नोटसहित रौतहटमा एक पक्राउ

प्रतिबन्धित भारतीय नोटसहित रौतहटमा एक पक्राउ


  • 5.3K
    Shares

    प्रतिबन्धित भारतीय नोटसहित रौतहटमा एक पक्राउ

    काठमाडौं । रौतहटमा प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह छन् ।

    गौर नगरपालिका–५ मेनचौकबाट पक्राउ परेका उनको साथबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोटसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।    

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १३:३२:४९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij