Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सालकको खपटासहित दुईजना पक्राउ

सालकको खपटासहित दुईजना पक्राउ


  • 5.5K
    Shares

    सालकको खपटासहित दुईजना पक्राउ

    काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका-२ का ३६ वर्षीय कान्छालाल मोक्तान र ४० वर्षीय धनबहादुर योन्जन रहेका छन्।

    उनीहरुको साथबाट सालकको एक केजी ५ सय ग्राम खपटा बरामद भएको सीआईबीले जनाएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार बुझाइएको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १३:५८:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij