Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु

पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु


  • 4.2K
    Shares

    पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु

    पोखरा । पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    आइतबार मेथलाङमा भएको ग १ च ७२३४ नम्बरको कार दुर्घटनामा ज्यान गुमाउनेमा कार चालक बद्री केसी रहेका छन् । दुर्घटना परेर थप २ जना घाइते भएका छन् ।

    दुर्घटना परेर घाइते भएका केसीको उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १३:५२:५१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij