Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 6.1K
    Shares

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    प्रति तोलामा एक हजारले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

    सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १२:३३:१२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij