Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कैलालीमा स्कुटर पल्टिँदा चालकको मृत्यु

कैलालीमा स्कुटर पल्टिँदा चालकको मृत्यु


  • 4.3K
    Shares

    कैलालीमा स्कुटर पल्टिँदा चालकको मृत्यु

    काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–६, पिपरकाकोटी चोकमा स्कुटर पल्टिँदा चालकको मृत्यु भएको छ । सोही ठाउँका १८ वर्षीय गोपाल चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक चौधरीको उपचारको क्रममा लुम्कीचुहा अस्पतालमा गए राति ११ बजे मृत्यु भएको जनाइएको छ ।

    गए राति करिब सवा १० बजे पूर्व–पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१ ००८ प १७ ८० नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - ११:०४:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij