Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१३ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१३ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ


  • 4.4K
    Shares

    १३ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

    सुनसरी । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका ६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १४:५४:१३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij