Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


  • 6.0K
    Shares

    बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाण्डाै - केही दिनअघि लगातारजसो घटेको सुनको भाउ आज फेरि बढेको छ ।

    आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो ।

    बजार अस्थिर भइरहेकाले अब भाउ घट्ने या बढ्ने यसै भन्न नसकिने उहाँको भनाइ छ । आज चाँदीको भाउ भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - ११:४१:५४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij