Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पूजा गर्दा झुक्किएर पनि यस्ता गल्ती नर्गनुस्

पूजा गर्दा झुक्किएर पनि यस्ता गल्ती नर्गनुस्


  • 12.1K
    Shares

    पूजा गर्दा झुक्किएर पनि यस्ता गल्ती  नर्गनुस्

    काठमाडौँ । कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।

    पूजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

    भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

    – गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

    – नीलो वा कालो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन् ।

    – शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् ।

    – संभोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।

    – रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।

    – अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

    – घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।

    – केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन् ।-

    एजेन्सीको सहयोगमा ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - २१:२३:२७ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # puja

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij