२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । उदयपुर र तनहुँमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–५, देउरीस्थित माछापोखरीमा सोही ठाउँ बस्ने ६५ वर्षीय दिलसेर राई मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका–५, कान्छीबराहीस्थित झरनाको छेउमा रोल्पाको लिवाङ बस्ने ३२ वर्षीय दिलकुमार घर्ती मृत अवस्थामा फेला परेको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij