Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना पुष्टि, १६३ महिला र २२८ पुरुष

काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना पुष्टि, १६३ महिला र २२८ पुरुष


  • 6.6K
    Shares

    काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना पुष्टि, १६३ महिला र २२८ पुरुष
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २९४, ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

     

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १६:३७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij