Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हात्तीकाे आक्रमणमा परी सुनसरीमा एककाे मृत्यु

हात्तीकाे आक्रमणमा परी सुनसरीमा एककाे मृत्यु


  • 4.1K
    Shares

    हात्तीकाे आक्रमणमा परी सुनसरीमा एककाे मृत्यु

    काठमाडौं । सुनसरीकाे काेशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेकाे मृत्यु भएकाे छ ।

    काेशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेकाे खत्वे टाेलका उनकाे हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएकाे हाे ।

    विहान उठेर शाैचालय गएका खत्वेलाई आरक्षबाट निस्केकाे हात्तीले लखेटेर  ज्यान लिएकाे हाे । सुनसरी प्रहरीका अनुसार मृतककाे शव पाेष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएकाे छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १०:४४:२५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij