Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


  • 6.8K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् ।  १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेकोे छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १७:१५:१५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij