Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनकाे मूल्यमा सामान्य वृद्धि

सुनकाे मूल्यमा सामान्य वृद्धि


  • 5.8K
    Shares

    सुनकाे मूल्यमा सामान्य वृद्धि

    नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ । आज प्रति तोलामा २०० रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    तेजाबी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

    सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य भने घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १२:१७:०८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij