Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौंको मध्य बानेश्वरबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौंको मध्य बानेश्वरबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ


  • 4.4K
    Shares

    काठमाडौंको मध्य बानेश्वरबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    काठमाडौँ- काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुका साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - ११:२२:४१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij