२०८२ भाद्र २ गते सोमवार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेट भएको छ ।
भेटमा आपसी हित र चासोका विषयमा छलफल गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij