Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हात्तीको दाह्रासहित बाँकेबाट तीन जना पक्राउ

हात्तीको दाह्रासहित बाँकेबाट तीन जना पक्राउ


  • 4.7K
    Shares

    हात्तीको दाह्रासहित बाँकेबाट तीन जना पक्राउ

    बाँके– हात्तीको दाह्रा सहित प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–६ सम्झना चोकबाट तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका– ५ का ५० वर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका– ३ का ८५ वर्षीय टिकाराम सुनार र ४८ वर्षीय धनबहादुर सुनार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सूचनाका आधारमा खानतलासी गर्दा दुई थान दाह्रासहित उनिहरुलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १४:२९:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij