२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । देशभरका विभिन्न आइसोलेसनमा रहेका १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।
देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ । आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij