Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टेलिकमको मोबाइल रिचार्जमा देखिएको समस्या समाधान

टेलिकमको मोबाइल रिचार्जमा देखिएको समस्या समाधान


  • 6.0K
    Shares

    टेलिकमको मोबाइल रिचार्जमा देखिएको समस्या समाधान

    काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवाको रिचार्जमा देखिएको समस्या समाधान भएको छ । बुधबार बिहानैदेखि कम्पनीको टपअप (अनलाइन रिचार्ज)मा समस्या आएको थियो ।

    जसले गर्दा ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङबाट रिचार्ज सम्भव भइरहेको थिएन । करिब साढे ५ घण्टापछि उक्त समस्या समाधान भएको छ ।

    अब वालेट तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सहज रुपमा मोबाइलबाटै टेलिकमको मोबाइल रिचार्ज गर्नसक्ने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १६:२१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij