Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए ३३३ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३३३ जना कोरोना संक्रमित


  • 7.1K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ३३३ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४६, ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा १ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ । हालसम्म ८८ हजार २५८  जना निको भएका छन् ।

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १६:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij