Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो


  • 7.6K
    Shares

    थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १६:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij