बाँके । बाँकेमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका
काठमाडौं । मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज
गान्धीनगर । भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक
विराटनगर । मोरङको सुनवर्सीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् ।
आज बिहान डाइनियाबाट मेरिल्याण्ड कलेजका विद्यार्थी लिएर विराटनगर
सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
धनकुटाको धनकुटा नगरपालिका-४ निवासी ७७
काठमाडौं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बस सेवा शुरुआत भएको छ ।
देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रर्वधन गर्ने उद्देश्यका साथ सोमबारदेखि