पछिल्ला दिनमा राजनीतिक वृतमा त्याधिक चर्चामा आएको शब्दावली हो ‘अर्लि इलेक्सन’ अर्थात तोकिएको समयावधी भन्दा छिटो निर्वाचन । राजनीतिक वातावरण धुमिल हुँदै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल
काठमाडौं । सर्वोच्च अदालतले पहिलेकै पार्टी ब्युँताइदिएसँगै नेकपा ९एमाले० संसदको सबैभन्दा ठूलो दल हो । दलीय अनुपातमा प्रतिनिधित्व हुने संसदीय समितिमा आफ्नो
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।
भोलि सोमबारका लागि बोलाइएको केन्द्रीय
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आज आयोजित