साताको दोस्रो कारोबार दिन (मंगलबार) कारोबार खुलेको दुई मिनेटमै नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न संघीय संसद भवन पुगेका छन्।
प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन