Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कुन सेवाको परीक्षा कहिले ? लोकसेवाले जारी गर्यो सुचना सहितको यस्तो तालिका

कुन सेवाको परीक्षा कहिले ? लोकसेवाले जारी गर्यो सुचना सहितको यस्तो तालिका

  • 21.6K
    Shares

    कुन सेवाको परीक्षा कहिले ? लोकसेवाले जारी गर्यो सुचना सहितको यस्तो तालिका
    images

    आर्थिक बर्ष २०७८/७९ को पदपूर्ति सम्वन्धी बार्षिक कार्यतालिका लोकसेवा आयोगले सार्वजनिक गरेको छ । चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा कहिले कहिले हुँदैछ भनेर आयोगले तालिका सार्वजनिक गरेको हो ।

    स्वास्थ्य सेवा, एघारौँ र नवौं तहका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने आयोगले जनाएको छ । त्यस्तै स्वास्थ्य सेवा, आठौं तह र स्वास्थ्य सेवा, सातौँ तहका लागि कात्तिकको अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने आयोगले जनाएको छ।

    आयोगले सुरक्षा निकाय,संगठीत संस्था,प्रशासन सेवा र स्वास्थ्य सेवाको पदपूर्तिका लागि लिइने परीक्षाको विज्ञापन प्रकाशन हुने मिति,परीक्षा सञ्चालन हुने मिति र अन्तरवार्ता र सिफारिसको मिति सार्वजनिक गरेको छ ।

    लोकसेवा आयोगको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस।

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १५:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij