Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित

नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित


  • 9.3K
    Shares

    • images
    नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित
    images

    नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ । नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २१ वर्षीय पिटर थापा बेलायतमा सम्मानित भएका हुन् ।

    बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले थापालाई यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो ।

    उक्त सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागि भएका थिए । विश्वका विभिन्न देशका सैनिक अधिकृतसम्मिलित तालिममा थापा पहिलो बनेका हुन् ।

    सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट भएपछि उनलाई सेकेण्ड लेफ्टिनेन्टमा पदोन्नति गरी नेपाली सेनाले तालिमका लागि बेलायत पठाएको थियो ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - ११:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij