Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज थपिए १८७५ जना कोरोना संक्रमित, २९ संक्रमितको मृत्यु

आज थपिए १८७५ जना कोरोना संक्रमित, २९ संक्रमितको मृत्यु


  • 6.1K
    Shares

    आज थपिए १८७५ जना कोरोना संक्रमित, २९ संक्रमितको मृत्यु

    काठमाडौं । आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४  पीसीआर र ५१३०  जनाको एन्टीजेन  गरी १० हजार ५०४ जनाको परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो । 

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६  हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ ।

    जसमध्ये ६ लाख १५  हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२०  जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् । 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १७:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij