Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रद्द गर्‍यो लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा

रद्द गर्‍यो लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा


  • 5.2K
    Shares

    रद्द गर्‍यो लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा
    images

    काठमाडौं । लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।

    सर्वोच्च अदालतको आदेशपछि असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको  सूचना जारी गरेको छ। 

    कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको छ।

    Loksewa_i7cu9OEmmz.jpg

     

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १६:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij