Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रदेश २ को लोकसेवाले खुलायो जागिर (विज्ञापनसहित)

प्रदेश २ को लोकसेवाले खुलायो जागिर (विज्ञापनसहित)


  • 72.7K
    Shares

    प्रदेश २ को लोकसेवाले खुलायो जागिर (विज्ञापनसहित)
    images

    प्रदेश २ मा सरकारी जागिरकाे अवसर खुलेकाे छ। प्रदेश लाेकसेवा आयाेगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह (अप्राविधिक र प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको हो ।

    प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदका लागि विज्ञापन खुलेकाे छ । असार १६ गते सम्म आवेदन दिइसक्नुपर्नेछ। परीक्षा मिति चाँडै प्रकाशन हुने जानकारी दिइएकाे छ।

    44.jpg

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १३:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij