Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति ?

सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति ?


  • 9.2K
    Shares

    • images
    सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति ?
    images

    काठमाडौं । बिहिबार छापावाला सुनको मुल्य १ सय रूपैयाँले बढेको छ ।

    बुधबार, सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले बढेर ९२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    साथै, बुधबार चाँदी प्रतितोला १३ सय २० रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १३ सय १० रूपैयाँ कायम भएको छ । 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - ११:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij