Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

२ हजार ९७९ संक्रमित थपिए, १ हजार ३३३ संक्रमणमुक्त, २८ को मृत्यु

२ हजार ९७९ संक्रमित थपिए, १ हजार ३३३ संक्रमणमुक्त, २८ को मृत्यु


  • 6.6K
    Shares

    २ हजार ९७९ संक्रमित थपिए, १ हजार ३३३ संक्रमणमुक्त, २८ को मृत्यु
    images

    पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्। 

    ७ हजार ८३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

    आज कुल परीक्षणको २६.५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु  भएको छ। 

    नेपालमा हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २९१ जना संक्रमतिको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ रहेको मन्त्रालयले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - १६:५८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij