Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

साताको पहिलो दिन  सुनचाँदीको मूल्यमा वृद्धि

साताको पहिलो दिन  सुनचाँदीको मूल्यमा वृद्धि


  • 9.2K
    Shares

    • images
    साताको पहिलो दिन  सुनचाँदीको मूल्यमा वृद्धि
    images

    काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रवार यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । 

    यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १३:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij