२०८२ भाद्र ९ गते सोमवार
काठमाण्डौ । सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij