Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

चुक्ता पूँजी १४ अर्ब ५२ करोड पुर्याउन नबिल बैंकले युनाइटेड फाइनान्स गाभ्न पायो अनुमति

चुक्ता पूँजी १४ अर्ब ५२ करोड पुर्याउन नबिल बैंकले युनाइटेड फाइनान्स गाभ्न पायो अनुमति

  • 6.5K
    Shares

    चुक्ता पूँजी १४ अर्ब ५२ करोड पुर्याउन नबिल बैंकले युनाइटेड फाइनान्स गाभ्न पायो अनुमति

    नेपाल राष्ट्र बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ ।

     राष्ट्र बैंकले युनाइटेडलाई १००ः३५ सेयर अनुपातमा प्राप्ति गर्न मंगलबार नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको हो ।

     दुवै संस्थाको यही असार ५ गते सम्पन्न विशेष साधारणसभाले एक्वीजिशन सम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो ।

     हाल नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड छ भने युनाइटेडलाई प्राप्तिपछि चुक्ता पूँजी १४ अर्ब ५२ करोड पुग्नेछ ।

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १४:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij