Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नो पार्किङमा मन्त्रीको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले लगाईदियो ‘ह्विल लक’

नो पार्किङमा मन्त्रीको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले लगाईदियो ‘ह्विल लक’


  • 6.4K
    Shares

    नो पार्किङमा मन्त्रीको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले लगाईदियो ‘ह्विल लक’

    काठमाडौं । गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाएको छ । नयाँबानेश्वरमा पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाइदिएको हो । 

    बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । कुन मन्त्रालय र मन्त्रीको गाडी हो भन्ने खुलिसकेको छैन । 

    उक्त गाडीमा ह्विल लक लगाएको तस्विर भुवन थापा नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो ट्वीटर अकान्टमार्फतथ सार्वजनिक गरेपछि सबैको ध्यान तानिएको छ ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १४:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij