Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान


  • 3.7K
    Shares

    राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।   राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

    राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। आज बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

    1.1-अधिवेशन-आह्वान_विज्ञप्ति_2078-1489x2048.jpg

     

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १७:४२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij