Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकसेवा तयारी गर्दा कसरी पढ्ने, यस्ता छन् सफल हुने सात बिधी 

लोकसेवा तयारी गर्दा कसरी पढ्ने, यस्ता छन् सफल हुने सात बिधी 


  • 10.2K
    Shares

    लोकसेवा तयारी गर्दा कसरी पढ्ने, यस्ता छन् सफल हुने सात बिधी 
    images

    - लोकसेवाको तयारी गर्दा व्यावहारिक पक्षमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ ।

    - सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यावहारिक पक्षको अध्ययन गरिनुपर्छ

    - आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने, यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदन पनि पढ्नुपर्छ ।

    - सम्बन्धित विषयमा काम गरिसकेका, व्यावहारिक रूपमा जानकार र अवकाशप्राप्त कर्मचारी वा व्यक्तिले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ । 

    - हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयवस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ । 

    - बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तीमा दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ । 

    - तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोहोर्‍याएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १४:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij